• Breaking News

    Sunday, May 7, 2017

    सेतोपानी बग्ने समस्या को लागी अचुक औषधि हो तीतेपाती ,यसरी गर्नुहोस् प्रयोग

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    सेतोपानी बग्ने समस्या को लागी अचुक औषधि हो तीतेपाती ,यसरी गर्नुहोस् प्रयोग

     सामान्य कुरा मा भन्नु पर्दा तीतेपाती  एउटा झार हो । यो खेत खलियान जताततै पाइन्छ । तर यसको महत्व बारे थोरै नै  जानकार होलान् । मानिसहरु थाहा भए पनि यसलाई वास्ता गर्दैनन्  । तीतेपाती खास गरेर महिला प्रजनन स्वास्थ्य समस्या समाधानका लागि निकै लाभदायी हुन्छ ।

    दैनिक जीवनमा आइपर्ने धेरै स्वास्थ्य समस्या सतीतेपातीले समाधान हुन्छ । विशेषगरी महिनावारी भएपछि सरसफाइको कमीका कारण कतिपय महिलाको गुप्तांग को समस्या देखिने गर्दछ । हातले कन्याउँदा कन्याउँदा हात नै फोहोर हुने कतिपय अवस्थामा कन्याउन पनि असहज हुने अवस्थाले कतिपय महिला हैरान भएको गुनासोसमेत गर्छन् ।

    यस्तो बेला तीतेपातीको पातबाट निकालिएको रस चिलाएको ठाउँमा दल्यो भने चिलाउन कम हुने डाक्टर हरु वताउछन् ।
    तीतेपाती लगाउनुअघि मनतातो सफा पानीले चिलाउने ठाउँ सफा गर्नुपर्छ । कतिपय महिलाको धेरै नै सेतो पानी बग्ने समस्याले हैरान भएका हुन्छन् । अलिअलि सेतो पानी बग्नु प्राकृतिक कुरा हो । गन्हाउने पीपजस्तो पानी बग्दा घरमै पनि समस्या समाधान गर्ने उपाय हो तीतेपाती ।

    तीतेपातीलाई सफा गर्ने र त्यसको रस निकालेर गुप्तांगमा दलेमा वा त्यसलाई उमालेर बाफ लिएमा तीतेपातीको मनतातो पानी राखेको ठूलो मुख भएको भाडामा थचक्क बस्ने उक्त समस्या धेरै हदसम्म निको हुने डाक्टर हरु वताउछन् ।नेपालमा पहिलेदेखि नै गाउँघरमा तीतेपातीको प्रयोग हुँदै आएको छ । तर यसको उपयोगिताबारे कमैलाई थाहा छ । तीतेपातीको अकुप्रेसर र चाइनिज औषधिमा पनि यसको प्रयोग गरिन्छ । तीतेपातीको रस लगाउनाले लुतो, ससाना घाउ, खटिरा पनि निको हुने गर्छन् ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture