भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
बालकोटमा ओलीको भोट खेर गयो
भक्तपुर, जेठ ३– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको भोट खेर गएको छ ।
ओलीको बालकोटस्थित भक्तपुर सूर्यविनायक नगरपालिका २ मा नेपाली कांग्रेसले जित हात पारेको छ ।
कांग्रेसका कमलनाथ आचार्यले सूर्य बिनायक २ मा जित हात परेका छन् । सो वडामा महिला सदस्यमा कान्छीमाया श्रेष्ठ, दलित सदस्यमा मुना परियार, खुला सदस्यमा सुवासकुमार कार्की विजयी भएका छन् ।
सूर्यबिनायक २ मा एमालेका तर्फबाट खुला सदस्यमा विश्वराज विष्ट मात्र विजयी भए ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment