• Breaking News

    Saturday, May 13, 2017

    निखिल उप्रेती अरु केटीसंग नाचेको छोरालाई मनपर्दैन

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    निखिल उप्रेती अरु केटीसंग नाचेको छोरालाई मनपर्दैन

     नायिक निखिल उप्रेती निकै ब्यस्त अभिनेता हुन । उनी परिवार भन्दा पनि चलचित्र छायाँकनमा निकै ब्यस्त छन् । निखिलले पहिलो बिवाह कोपिलासंगको लामो समय पछिको प्रेम बिवाह गरेका थिए । दुबै जना संघर्षको समयमा काठमाण्डौमा बस्दा नै माया बसेको थियो । निखिल अभिनय सिक्ने क्रममा लामो समयसम्म भारतमा बसे । कोपिलाले पनि निखिललाई पर्खिन, उनले अभिनय सकेर पहिलो चलचित्र पिंजडामा काम गर्ने मौका पाए र चलचित्र निकै हिट भयो । त्यस पनि लामो समयको प्रेमलाई बिवाहमा बदले । अहिले कोपिलाको साथमा ८ वर्षको छोरा छन् । यतिबेला कोपिलाको साथी नै उनको छोरा भएका छन् । विचको समयमा नायिका सञ्चिता लुईटेल संगको दोश्रो बिवाहको कारण केही समस्या भए पनि अहिलले निखिलले दुबै परिवालाई राम्रो संग हेरेका छन् । उनले दुबै परिवारमा समय दिदै आएका छन् ।  मलाई समयले यस्तै गरायो निखिल उप्रेतिका जेठि श्रीमती कोपिलासंग दोश्रो बिवाहको बारेमा कुरा गर्दा उनले मलाई समयले यस्तै गरायो भनेर टारिन् । उनले अगाडि भनिन् ः यस्तो माया गरेको मान्छेले मलाई किन यस्तो गरेको होला भन्न प्रश्न आफैले आफैलाई बारबार गरिरहन्छु । एक अनलाईन मिडियासंगको कुराकानीमा उनले समयसंग कसैले पनि केही गर्न नसक्ने भएको कारण राम्रो लागि पक्कै पनि नराम्रो कुराहरु सहनु पर्ने र आफूले कसैको पनि नराम्रो नसोचेको बताईन । नायिका संग नाचेको मन पराउदैनन् निखिलको जेठो सन्तानको रुपमा छोरा रहेको छ । ८ वर्षका निकै चन्चले छोरालाई बाबा अरु नायिकाहरुसंग नाचेको मनपर्देन रे । त्यसैले उनको बाबा मात्रै नाचेको भैरव सिनेमाको नाच भैरे गीत हेर्न रुचाउछन् । उनी बाबासंग अरु केटीको नाम जोडिएको पनि सुन्न चाहादैनन् । 

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture