• Breaking News

    Friday, May 19, 2017

    यसरि बन्नोस् एक हप्तामै स्लिम…सजिलो सरल घरेलु उपाय

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    यसरि बन्नोस् एक हप्तामै स्लिम…सजिलो सरल घरेलु उपाय

     शरिरको तौल यदि सहि छ भने कुनै पनि प्रकारको रोगको खतरा कम गर्न सकिन्छ । मानिसहरु धेरैजसो आफ्नो तौल कम गर्न लागिपरेका हुन्छन् । तर के तपाईंलाई थाहा छ, तौल घटाउनुभन्दा पनि बढि आवश्यक भनेको तपाईं स्वस्थ हुनु नै हो । मोटोपना राम्रो नहुने हामी सबैलाई थाहा छ तर केहि पनि नखाई तौल घटाउन लागिपर्दा तपाईं बारम्बार अस्पताल पनि जानुपर्ने हुनसक्छ । त्यसकारण सहि तरिकामा गरिएको खानपानले नै तपाईं स्वस्थ र राम्रो हुन सफल हुनुहुनेछ, डाइटिङले होइन ।   तर सबैभन्दा ठूलो समस्या पेट वरिपरिको बोसो हटाउनु नै हो । कोही मानिसहरु मोटो नभएता पनि उनीहरुको पेटको वरिपरि निकै बोसो जमेको हुन्छ जसबाट उक्त व्यक्तिलाई निकै समस्यामा पारेको हुन्छ । यदि तपाईं आफ्नो तौल र पेट वरिपरिको बोसो हटाई सिल्म बन्न चाहनुहुन्छ भने अपनाउनुस् यो तरिकाः

     १. व्यायामः खानामा हामी जतिसुकै कटौती गरेपनि बिना व्यायाम हामी आफ्नो तौल कम गर्न असमर्थ हुन्छौँ । व्यायामले शारिरको शक्ति बढाउँदछ र रक्त संचार पनि राम्रो बनाउने गर्दछ । दैनिक कम्तीमा आधा घण्टा तपाईंले व्यायाम गर्नुपर्ने हुन्छ । यसले तपाईं सजिलैसँग तौल घटाउन सक्नुहुन्छ भने तपाईं दिनभरी चुस्त–दुरुस्त रहन मद्दत गर्दछ । बिहान अथवा बेलुकीको खाना खाइसकेपछि अवश्य पनि टहल्नुहोस् । यसले तपाईंको खाना चाँडै नै पच्ने गर्दछ र एक्स्ट्रा क्यालोरी पनि बर्न गर्न मद्दत गर्दछ ।
     २. आफ्नो खानपीनको हिसाब राख्नुहोस्ः आफ्नो खानपीनको हिसाब जरुर राख्नुहोस् । एउटा डायरी बनाउनुहोस् र त्यसमा आफूले दिनभरी खाएको खानेकुराको लिष्ट बनाउनुहोस् ।

    ३. बिहानको नाश्ता जरुर खानुहोस्ः यदि तपाईं मोटाउन चाहनुहुन्न भने बिहानको नाश्ता पक्कै खानुहोस् । नाश्तामा प्रोटिनयुक्त खाद्य पदार्थ खानुहोस्, यसले तपाईंको शरिरलाई ताकत मिल्नुका साथै तौल पनि घट्दछ ।
    ४. बेलुकीको खाना चाँडै खानुहोस्ः बेलुकीको खाना सकेसम्म चाँडै नै खानुहोस् । यसो गर्नाले यसलाई पच्नको लागि समय मिल्ने गर्दछ । सुत्नुभन्दा दुई घण्टा अघि रातीको खाना खानुहोस् ।

    ५. भोको पेट घरबाट ननिस्कनुहोस्ः दिनमा हाम्रो शरिर उर्जाले भरिएको हुन्छ त्यसकारण त्यो उर्जालाई कायम राख्नका लागि घरबाट खाना खाएर नै निस्कनुहोस् ।

    ६. निकै पानी पिउनुहोस्ः पानी एउटा यस्तो तत्व हो जुन तौल घटाउनमा निकै लाभदायक साबित हुने गर्दछ । यसले शरिरमा ग्लुकोजको मात्रालाई नियन्त्रण राख्न मद्दत गर्दछ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture