• Breaking News

    Thursday, May 11, 2017

    नेपाली सेनाका एक कर्णेल जो माओवादीको ६ वटा गोलीले पुर्लुक्कै ढलेको थियो। तर, उनको हिम्मत ढलेन, आस्था ढलेन

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     नेपाली सेनाका एक कर्णेल जो माओवादीको ६ वटा गोलीले पुर्लुक्कै ढलेको थियो। तर, उनको हिम्मत ढलेन, आस्था ढलेन 

     काठमाडौं । नेपाली सेनाका एक कर्णेलको शरीर ६ वटा गोलीले पुर्लुक्कै ढल्यो । तर, उनको हिम्मत ढलेन, आस्था ढलेन, शान्तिप्रतिको समर्पण ढलेन । त्यसपछि उनको दुईटा खुट्टा नचल्ने भयो तर लगनशीलता र क्रियाशीलता झन बढ्यो । अहिले उनी मेजर जनरल छन् । मनमा उत्साह भरिदिने, मनै रमाउने रमिन्द्र क्षेत्रीको कथा

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture