• Breaking News

    Monday, May 8, 2017

    कांग्रेस र्‍यालीमा भट्याउने झुक्किए, झण्डै भनेका–नेकपा एमाले जिन्दावाद (भिडियो)

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    कांग्रेस र्‍यालीमा भट्याउने झुक्किए, झण्डै भनेका–नेकपा एमाले जिन्दावाद (भिडियो)

    काठमाडौं। स्थानीय तहको पहिलो चरणको निर्वाचन आउन मात्र ५ दिन बाँकी छ। दलहरुका प्रचार जोरसोरले चलिरहेका छन्।

    नेपाली कांग्रेसको एउटा र्यालीको रोचक दृश्य चर्चामा छ। कांग्रेस चुनाव चिन्ह अंकित टिसर्ट र झण्डा सहित र्यालीका सहभागीले भोट के मा रुखमा भन्दै नारा लगाउँछन्। नारा लगाउने क्रममा भट्याउने झुक्किन्छन्, र भन्छन्– ‘नेकपा एमाले...’ उनी बीचमै रोकिन्छ, सबै हाँस्छन्।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture