• Breaking News

    Thursday, May 18, 2017

    पतिपत्नीको एउटा रोचक कथा ! यस्ता पति भाग्यमानी महिला हरुले मात्र पाउछन

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    पतिपत्नीको एउटा रोचक कथा ! यस्ता पति भाग्यमानी महिला हरुले मात्र पाउछन

     पत्नीलाई विवाहको केही वर्षपछी आफ्नो दिमागमा
    केही कुराहरु आयो कि यदि उनले आफ्नो पतीलाई
    छोडेर गइन भने उसले कस्तो महसुस गर्छ होला
    यो विचार गर्न उनले एउटा कागजमा लेखिन

    “अब म तिम्रो साथमा बस्न सक्दिन,
    म दिक्दार भइसके तिम्रो साथमा बस्दा बस्दा ,
    म घर छोडेर जादैछु संधैको लागि ”
    र त्यो कागजलाई उनले एउटा टेबलमा राखिन
    अनी जब उसको पति आउने समय भयो

    तब पतिको प्रतिक्रिया बुझ्नको लागि उनी टेबल मुनि लुकिन ।
    पति आएर टेबलमा राखिएको कागज पढ्न थाल्यो
    केहिबेर को मौनता पछि उसले त्यो कागजमा केही लेख्यो
    अनि त्यही टेबलमा राख्यो त्यसपछी उ खुशिले उफ्रदै कराउन थाल्यो ,
    गित गाउन थाल्यो , डान्स गर्न थाल्यो

    केहिबेरपछि कपडा बदल्न गयो अनी उसले आफ्नो फोनबाट कसैलाई
    फोन लगायो र भन्यो – “आज बाट म मुक्त भए ,
    सायद मेरी मूर्ख पत्निलाई थाहा भयो कि
    उ मेरो लायकको थिइन त्यसैले

    उसले आज मलाई संधैको लागि छोडेर गइ
    अब म स्वतन्त्र छु तिमिलाई भेट्नको लागि
    म आउदैछु कपडा बदलेर
    तिमी तयार भएर मेरो घर छेउको पार्कमा अहिले नै आउ”
    यती भनेर पति बाहिर निस्कियो

    अनी गहभरी आँशु खसाल्दै पत्नी टेबलको मुनिबाट निस्किइन र
    काप्दै गरेको हातले त्यो कागज टिप्दै पढ्न थालिन ,
    जसमा लेखिएको थियो
    “तिमी लुक्दा टेवलको तलबाट खुट्टा देखिरहेको छ ,
    म नजिकैको पार्कको छेउमा रहेको पसलबाट

    ब्रेड लिएर आउदैछु तबसम्म चिया बनाइहाल्नु ल ?
    मेरो जिन्दगीमा खुशी तिम्रो साथ निभाउनुमा छ
    आधा तिमिलाई सताउनुमा छ ,
    आधा तिमिलाई मनाउनुमा छ ।

    तपाइलाई यो कथा मन परे साथीको लागि सेयर गर्नुहोस: अमेरिका नेपाल बाट

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture