• Breaking News

    Wednesday, May 10, 2017

    यो मन्दिरमा सुतेपछि महिला हुन्छन् ‘गर्भवती’ !

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    यो मन्दिरमा सुतेपछि महिला हुन्छन् ‘गर्भवती’ !

     सन्तान उत्पादन गर्न नसक्ने दम्पतीको पीडा शब्दमा बयान गरिसाध्ये छैन । एउटा बच्चाका लागि उनीहरू अनेकौं प्रयत्न गरिरहेका हुन्छन् तैपनि निराशा नै हात लाग्छ । मेडिकल उपाय नलागेपछि प्रायः मानिसहरू सन्तानका लागि मन्दिर जाने गर्छन् । यहाँ हामी यस्तो मन्दिरको बारेमा कुरा गर्दैछौं जहाँ जाँदा सन्तान सुख प्राप्त हुने मान्यता छ ।

    भारतको हिमाचल प्रदेशको मन्डी जिल्लामा सिमस गाउँ छ । त्यहाँ रहेको सिमसा देवीको मन्दिरको भुइँमा सुत्ने निःसन्तान महिलाले सन्तान पाउने प्रसिद्धि छ । त्यसरी सुत्ने महिलालाई देवी माताले आफैं आएर आशीर्वाद दिनुहुने मान्यता छ । त्यसैले टाढाटाढाबाट निःसन्तान महिलाहरू यो विशेष भुइँमा सुत्न आउँछन् ।सन्तानदात्री देवीको मन्दिर भनेर पनि यसको नाम प्रसिद्ध छ । यहाँ सलिन्दरा नवरात्र उत्सव मनाइन्छ जसको अर्थ हुन्छ सपनामा आउने । यस मन्दिरको भुइँमा सुत्दा देवीले सपनामा महिलालाई सन्तानको आशीर्वाद दिनुहुन्छ भन्ने विश्वास गरिन्छ ।

    एजेन्सी

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture