• Breaking News

    Monday, May 8, 2017

    चुनाबको मुखैमा काठमाडौंमा बम विष्फोट, मानिसहरु त्रसित

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    चुनाबको मुखैमा काठमाडौंमा बम विष्फोट, मानिसहरु त्रसित


     काठमाडौं, बैशाख २५, काठमाडौंको उत्तर, चत्रपथबाट ५ किलोमिटर बुढानिलकण्ठ – ८, हात्तिगौडास्थित शिवपुरी मिनरल वाटर इन्ड्रष्टिजमा सोमबार विहान शक्तिशाली बम विष्फोट भएको छ । हालसम्म घटनाको जिम्मा कसैले लिएको छैन भने क्षतीको विवरण आउन बाँकी छ ।

    माहारागञ्ज प्रहरी चौकीका डिउटी अफिसर जवान संजिव रानाभाटका अनुसार अज्ञात व्यक्तिहरुले कारखानाको बा ६ च ११७२ नं. जिप र बा ३७ प नं. मोटरसाइकलमा आगजनी गरेको बताएका छन् ।

    सो कारखानाका मालिक राम शरण महतका भतिज रमेश महतसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । महत भुकम्प पीडितको राहातमा आएको जस्ता पाता भ्रष्टाचारमा कुख्यात व्यक्ति हुन । स्थानीयले सो घटना नेपाल कम्युनिस्ट पार्टीले गरेको हुन सग्ने आसङ्का गरेका छन् ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture