• Breaking News

    Sunday, May 7, 2017

    सधाको लागि आफ्नी आमालाई छाडेर गए मोडल संदेश शर्मा धन कमाउने आशामा बिदेशीएका सन्देश शर्मा बाकसमा फर्किए भिडियो सहित हेर्नुहोस

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    सधाको लागि आफ्नी आमालाई छाडेर गए मोडल संदेश शर्मा धन कमाउने आशामा बिदेशीएका सन्देश शर्मा बाकसमा फर्किए भिडियो सहित हेर्नुहोस


    कमल सरगम काठमाण्डौ। “जो कोहि बाबा आमाले आफ्नो सन्तानले धन कमाएर आफुलाई र आफ्नो परिवारलाई पालोस भन्ने चाहन्छन भने संगै सबै भन्दा बढी प्रेम आफ्नै सन्तानलाई गर्ने पाइन्छ। हो तिनै सन्तान जसले धन कमाउन बिरानो मुलुक गएको हुन्छ र दुख गर्दा धन कमाएर आउला भनेर सोचेर बसेका आमा बाबाको अगाडी एक्कासी त्यहि छोराको लाश आउदा को मुर्छा नपर्ला ?कसको मन होलार दरिलो ?यस्तै भएको छ संदेशाकी आमालाई…” संगम डिजिटल प्रालिको प्रस्तुतिमा सानु गुरुङ”बारपाकी”को लोक गीत “आमा”बजारमा आएको छ ।

    सानु गुरुङ”बारपाकी”को लय/शब्द र स्वरमा सजिएको गीतमा अभिनय चर्चित मोडल रश्मी भट्ट र संदेश शर्माले गरेका हुन।बि स्टार फ्लिम्सको ब्यानरमा तयार भएको गीतको म्यूजिक भिडियोको निर्देशन भने बिक्रम चौहानले गरेका हुन् ।बासु बरालको छायांकनमा निर्माण गरिएको भिडियोको सम्पादन भने मिलन बिकले गरेका हुन् ।गीत निकै मार्मिक बनेको छ ।बास्तबिक प्रवासीहरुको कथा व्यथालाई उनेर तयार पारिएको गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture