• Breaking News

    Monday, May 1, 2017

    अमेरिकाले गरेको हवाई आक्रमणमा कम्तीमा ३५२ सर्वसाधारणको मृत्यु

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    अमेरिकाले गरेको हवाई आक्रमणमा कम्तीमा ३५२ सर्वसाधारणको मृत्यु

    अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आइतबार (हिजो) सो जानकारी दिएको छ ।
    सिरिया र इराकमा भएका तीे हवाई आक्रमणहरु सन् २०१४ अगस्तबाट २०१७ मार्च महिनासम्म भएको थियो । सो समयमा आइएस लडाकूविरुद्ध जारी रहेका हवाई आक्रमणमा मारिएका सर्वसाधारणको तथ्यांक आइतबार (हिजो) सार्वजनिक गरिएको थियो ।
    पेन्टागनकाअनुसार सन् २०१६ नाभेम्बरबाट २०१७ मार्चसम्म भएका आइएसविरुद्ध जारी रहेको हवाई आक्रमणमासमेत कम्तीमा ४५ सर्वसाधारणको मृत्यु भएको थियो ।
    लन्डनआवद्ध एम्नेस्टि इन्टरनेसनलका अनुसार संयुक्त गठबन्धन सेनाद्धारा सिरियामा मात्र भएका ११ वटा हवाई आक्रमणमा कम्तीमा ३ सय सर्वासाधारणको मृत्यु भएको थियो ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture