• Breaking News

    Saturday, May 13, 2017

    सगरमाथा भन्दा अग्लो हिमाल भेटाए , सगरमाथा दोश्रोमा पारेरै छोडीयो

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    सगरमाथा भन्दा अग्लो हिमाल भेटाए , सगरमाथा दोश्रोमा पारेरै छोडीयो

     नेपालमा रहेको सगरमाथा विश्वकै अग्लो हिम शिखर हो भन्नेमा कसैलाई संखा नहोला । तर, पछिल्ले समय भएको एक खोजले सगरमाथा विश्वको अग्लो हिम शिखर नभएको तर्फ संकेत गरेको छ ।

    विश्वका वैज्ञानिकहरुले गरेको खोजको आधारमा तयार पारिएको एक रिपोर्टका मुताविक इक्वेडरको चिमवोराजो हिम शिखर सगरमाथा भन्दा अग्लो रहेको बताइएको छ

    द इन्डिपेन्डेन्टमा छापिएको सो रिपोर्टमा अन्तरिक्षबाट सगरमाथाको दुरी भन्दा चिमवोराजाको दुरी नजिक भएकाले सगरमाथा विश्वको ठूलो हिमाल नभएको जनाइएको छ ।
    तर, समुन्द्री सतहबाट भने सगरमाथा ९ हजार मिटर माथि रहेकाले यसलाई अग्लो मानिएको छ ।

    यसरी अन्तरीक्षबाट नाप्दा चिमवोराजा नजिक र सुमन्दी सतहबाट सगरमाथा टाढा भएपछि वैज्ञानिकहरुले यस विषयलाई गम्भीरताका साथ लिएको बताइएको छ ।

    यसरी पृथ्वीको केन्द्रबाट नाप्दा चिमवोराजा सगरमाथा भन्दा अग्लो पाइएपछि विश्वकै अग्लो हिमाल भनेर चिनिने सगरमाथा कतै दोश्रोमा त पर्ने होइन भन्ने प्रश्न खडा भएको छ

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture