पोखरा । नायिका करिश्मा मानन्धर र नायक राजेश हमालको जोडीलाई नेपाली चलचित्रमा ‘सदाबहार’ जोडीको रुपमा लिइन्छ । यी दुइले अभिनय गरेका थुप्रै चलचित्र सफल छन् । चलचित्र ‘साथी’मा समावेश ‘आइ लभ यू’ बोलको गीत त अहिले पनि उस्तै चर्चामा छ ।
उनै, करिश्माले नायक हमालको बारेमा समय – समयमा टिप्पणी गर्दै आएकी छिन् । केही समय अगाडि उनले नायक राजेश हमाललाई काठमाण्डौको मेयर पदमा स्वतन्त्र रुपमा उठ्न चुनौती दिएकी थिइन् । करिश्माको यो चुनौतीको जवाफ अहिलेसम्म नायक हमालले दिएका छैनन् ।
No comments:
Post a Comment