भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
साँझमा उल्टियो अग्रता, पछि परिन् रेणु, मत अन्तर ३४६, ९ वाडले गर्यो कमाल
काठमाडौं। भरतपुर महानगरपालिकाको मतपरिणामको ताजा नतिजा आएको छ। जसमा माओवादी/कांग्रेसका संयुक्त उम्मेद्वार रेणु दाहाललाई पछि पारेर एमालेका देवी ज्ञवालीले अग्रता लिएका छन्।
दिनभर यी दुई उम्मेद्वारले अग्रता बाँडिरहेका छन्। वडाहरूको मत गणना हुँदा कहिले रेणु त कहिले देवीले अग्रता पाएका छन्।
पछिल्लो मत परिणाम अनुसार देवी ज्ञवालीले ३४६ मतले अग्रता पाएका छन्।
नेकपा एमालेका यमलाल कंडेलले प्यानलसहित भरतपुर-९ मा विजय प्राप्त भएपछि रेणुको अग्रता तोडिएको हो।
वडा अध्यक्षमा कंडेलले ४१३ मतअन्तरले विजय प्राप्त गरेका हुन्। वडा अध्यक्षमा एमालेका लागि १५३५ मत र
कांग्रेसको ११२२ मत प्राप्त भएको थियो।
पछिल्लो अपडेटः
देवी ज्ञवाली-१५१५५
रेणु दाहाल-१४८०९
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment