भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस प्रमुख प्रतिपक्षी दलको होहल्ला र नाराबाजी बिचमा प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग प्रस्ताव संसदमा पेश भएको छ। सभामुख ओनसरी घर्तीले अहिले १ बजेको बैठकमा छलफल हुने गरी प्रस्ताव पेश गरेकी हुन्। बैठक १ बजे फेरि बस्ने भएको छ। भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस Read more
No comments:
Post a Comment