• Breaking News

    Sunday, May 14, 2017

    फर्केर हेर्दा एमालेको २०५४ को स्थानीय निकाय निर्वाचनको नतिजा यस्तो थियो

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     फर्केर हेर्दा एमालेको २०५४ को स्थानीय निकाय निर्वाचनको नतिजा यस्तो थियो  
    काठमाडौं । २०५४ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा नेकपा एमाले ले दुई तिहाई स्थानमा विजय प्राप्त गरेको थियो । त्यस यता २० बर्षसम्म स्थानीय निकायको निर्वाचन नै हुन सकेन । प्रस्तुत तस्विरमा नेपालको नक्साभित्र रातो रंगले नेकपा एमाले हरियो रंगले नेपाली काङ्ग्रेस र पहेलोले राप्रपा निर्वाचित भूभागलाई प्रतिनिधित्व गर्दछन् । 



    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture