भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
चुनाव चलिरहेको बेला नेपाल-भारत सीमामा समातिए आतंकवादी
काठमाडौँ ३१ बैशाख । नेपालका ३ वटा प्रदेशमा स्थानीय चुनाव जारी रहेको बेला नेपाल- भारत सीमाको सुनौली नाकाबाट एक आतंकवादी संगठन हिजबुल मुजाहिद्दिनका एक सदस्य पक्राउ परेका छन् । भारतीय संचारमाध्यमका अनुसार ती हिजबुल मुजाहिद्दिनका सदस्य नेपालको बाटो हुँदै भारत प्रबेश गर्ने क्रममा पक्राउ परेका हुन् ।
सीमा सुरक्षा बल (एसएसबी)ले चेक जाँचका क्रममा परिचयपत्र माग्दा दिन नसकेपछि शंका लागेर पक्राउ गरेको बताईएको छ । यता रुपन्देही प्रहरीलाइ यस बारेमा बुझ्न खोज्दा आफूलाई जानकारी नभएको बताएको छ
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment