भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
काठमाडौं महानगरपालिकाको परिणाम फेरी उल्टियो एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले अग्रता लिएका छन्
काठमाडौं, २ जेठ । चारवटा मध्ये सबैभन्दा ठूलो काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले पुनः ३० मतले अग्रता लिएका छन् । शाक्यले ६२३ मत पाएका छन् भने कांग्रेसका राजुराज जोशीले ५९३ मत प्राप्त गरेका छन् त्यस्ते साझा पार्टीका किशोर थापाले २३६ मत प्राप्त गरेका छन भने विवेकशील पार्टीकी रञ्जु दर्शनाले २३६ मत प्राप्त गरेकी छिन् ।
सुरुदेखि नै अग्रता हासिल गर्दैआएका शाक्यलाई पछि पार्दै बीचमा ३२ वडाको एउटा बुथमा मतगणना गर्दा जोशीले अग्रता लिएका थिए । काठमाडौं महानगरपालिकामा मतगणनामा भएको ढिलाइपछि निर्वाचन आयोगले भोलिदेखि ५ ठाउँबाट गन्ने ब्यवस्था गरेको छ । आजसम्म ३ ठाउँबाट गणना गरिएको थियो ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment