• Breaking News

    Friday, May 5, 2017

    नयाँ शक्तिका उम्मेद्वार खोज्दा आपत्तिजनक अवस्थामा भेटिए १५ युवती

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    नयाँ शक्तिका उम्मेद्वार खोज्दा आपत्तिजनक अवस्थामा भेटिए १५ युवती

     वैशाख २२, काठमाडौं– नयाँ शक्तिका उम्मेद्वार मदन गिरी अपहरणमा परेको सूचना पाएसँगै प्रहरी उनको खोजिमा लाग्यो । गत बुधवार एकाएक गायव भएका गिरीको खोजीमा प्रहरीले बिहीबार राती काठमाडौंको गोंगवुमा रहेका होटल तथा गेष्ट हाउसहरुमा छापा मारेको थियो । ‘गिरीलाई कतै होटलमा बन्धक बनाएर राखिएको त छैन्’ भन्नै शंका बोकेर गोंगवु एरियामा पुगेको प्रहरी छिनभरमा चकित भयो ।

    गोंगवुका होटलमा लक्का जवान युवतीहरु आपत्तिजन अवस्थामा फेला परेपछी सर्च अपरेशनमा गएको टोलीले काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीलाई सोधे, ‘सर, यहाँ त होटलैपिच्छे वेश्यावृद्धि हुँदोरहेछ, धेरै युवतीहरु आपत्तिजन अवस्थामा फेला परेका छन् ।’एसएसपी जोशीले उनिहरुलाई पनि नियन्त्रणमा लिन आदेश दिएसँगै काठमाडौं प्रहरीले बिहीबार साँझ १५ जना युवतीहरुलाई नियन्त्रणमा लिएको छ । युवतीहरुसँगै पाँच जना होटल संचालक र एकजना युवती खोज्दै पुगेका ग्राहक समेत पक्राउ परेका छन् ।

    ब्यवसायीक रुपमा यौनधन्दामा संलग्न युवतीहरु होटलमा बस्ने र त्यहा पुग्ने ग्राहकको ईच्छा पुर्ति गर्ने कार्यमा संलग्न हुने गरेको काठमाडौं प्रहरीले जनाएको छ ।

    ‘होटल सञ्चालहरुले उनिहरुलाई जागिर नै दिएर राखेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ’ काठमाडौं प्रहरीका एक अधिकृतले भने, ‘युवतीहरु १८–२० उमेर समुहका छन् ।’
    होटल संचालक र वेश्यावृद्धिमा संलग्न युवतीहरुबारे थप अनुसन्धान भईरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture