• Breaking News

    Monday, May 15, 2017

    चीनले दियो कडा चेतावनी–उत्तर कोरियामा कुनैपनि समय युद्धको अवस्था आउन सक्छ

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    चीनले दियो कडा चेतावनी–उत्तर कोरियामा कुनैपनि समय युद्धको अवस्था आउन सक्छ


     एजेन्सी, कोरियाली प्रायद्वीपमा बढ्दै गएको तनावका बीच चीनले कुनै पनि समय युद्धको अवस्था आउन सक्ने चेतावनी दिएको छ । कोरियाली प्रायद्वीपमा बढ्दै गएको तनावले यद्धको रुपलिए कसैको जित हुने नसक्ने चीनका विदेश मन्त्री वांग यीले बताउनुभएको छ ।
    कोरियाली प्रायद्वीपमा अमेरिकाले युद्धपोत तैनाथ गरेपछि उत्तर कोरियालले राजधानी प्योङयाङ खाली गराउने प्रक्रिया सुरु गरेपछि चीनका विदेश मन्त्रीको यस्तो भनाइ सार्वजनिक भएको हो ।

    चीनका विदेश मन्त्री वांगले एकले अर्कोलाई धम्काउने क्रियाकलापले कसैको भलो नहुने र कोरियाली प्रायद्विपमा युद्ध भए ठुलो मानविय संकट खडा हुनसक्ने बताएका छन् ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture