भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
चितवन । भरतपुर महानगरपालिकामा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहाल प्रारम्भिक मत परिणाममा भारी मतअन्तरले पछाडि परेकी छन्।
पछिल्लो मतपरिणाम अनुसार भरतपुर महानगरपालिकामा एमाले मेयर पदका उम्मेदवार देवी ज्ञवाली २४६ मतका साथ अग्रस्थानमा छन्। नेकपा माओवादी केन्द्रकी रेण दाहाल भने ११३ मतका साथ दोस्रो स्थानमा रहेकी छन्।
एमालेको मत भन्दा मअोवादीको मत आधा बढि कम छ। कांग्रेर र माअोवादीबीच तालमेल भएको भरतपुर महानगरपालिकामा सत्ता साझेदार दुबै दलका लागि प्रतिष्ठाको विषय छ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment