भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
एमालेको जनआधार कमजोर भएको वडामा मतगणना सुरु, रेणुले उछिन्लिन त देवीलाई ?
काठमाडौं, ३ जेठ - भरतपुर महानगरपालिकाको वडा नम्बर ३ को मतगणना सुरु भएको छ । एमालेको जनाआधार निकै कमजोर रहेको यो वडामा आउने भोटले रेणुलाई कांग्रेसबाट कस्तो भोट आइरहेको छ भन्ने कुरा विश्लेषण गर्न सकिने छ । यो वडामा माओवादी उम्मेदवार रेणु दाहाल र एमालेका देवी ज्ञवालीबीचको मत अन्तर कम हुने अपेक्षा गरिएको चिवतनबाट रमेश पौडेलले जनाएका छन् ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment