• Breaking News

    Monday, May 8, 2017

    यी कपल ले लिएका थिए साधारण फोटो तर देखियो केहि एस्तो कि भाइरल भयो

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    यी कपल ले लिएका थिए साधारण फोटो तर देखियो केहि एस्तो कि भाइरल भयो
     कहिले काही साधारण फोटो मा पनि केहि एस्तो दृश्य क्याप्चर हुन्छ कि फोटो खिच्ने व्यक्ति ले कल्पना पनि गरेको हुदैन ,यी जोडी को साथ मा पनि तेस्तै भएको छ , यो फोटो पनि एक नजर मा तपाई लाइ सामान्य जोडी को फोटो लाग्नसक्छ तर तपाइँ अलि ध्यान दिएर हेर्नु हुन्छ तब तपाई लाइ थाहा हुने छ कि यो फोटो मा यी कपल बाहेक केहि अरु पनि छ|  Reddit मा यो फोटो Summerie ले अपलोड गरेका थिए


     यसमा प्रतिक्रिया दिदै एक युजर ले लेखेका छन कि “झट्ट हेर्दा उसलाई लागेको थियो कि यो फोटो जो लोग्ने मान्छे छ उसले कुनै पनि कपडा लगाएको छैन तर ध्यान दिएर हेर्दा थाहा भयो कि त्यो त  केटि का खुट्टा थिए |”

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture