• Breaking News

    Monday, May 1, 2017

    आफुभन्दा २० वर्ष कान्छी मान्यतासँग बिहे गरेका संजय दत्तको अर्को रहस्य बाहिरियो

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     

    आफुभन्दा २० वर्ष कान्छी मान्यतासँग बिहे गरेका संजय दत्तको अर्को रहस्य बाहिरियो

    एजेन्सी । बलिउड चर्चित अभिनेता संजय दत्तको जीवन, संर्घष र उनको कथा निकै रोचक छ । जीवनमा ठूलो आरोह अवरोह खेपेका संजयले २००८ सालमा आँफुभन्दा २० वर्ष कान्छि श्रीमती मान्यतासँग विवाह गरेका थिए।सन् २००३ मा प्रदर्शन भएको चलचित्र गंगाजलमा आइटम डान्स गरेर चर्चामा आएकी मान्यताको वास्तविक नाम दिलनवाज शेख हो ।सञ्जय दत्तको मान्यतासँग तेस्रो विवाह हो। उनीहरुका अहिले दुई सन्तान छन्। संजयको जविनको आरोह अवरोहमा अहिले चलचित्र निर्माण हुँदै छ । जसमा युवा पुस्ताका स्टार रणबिर कपुर सञ्जय दत्तको भूमिकामा देखिदै छन्।


    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture