भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
तेल र पैशा बाँडेर चुनावी प्रचार र मतदाता प्रलोभनमा पार्न उत्रिए दलहरू
नेपाली कांग्रेसको झण्डा र चुनाव चिन्ह रूख अंकित गरेर छापिएको इन्धन वितरणको कुपन र टेबलमा बाँड्न राखिएको पैसा। चुनावमा मतदाता प्रभावित पार्न र कार्यकर्ता परिचालन गर्न अनेक खालका अार्थिक लेनदेन हुने घटना नाैलो हैन। प्रलोभनमा पारेर मतदाता प्रभावित पार्ने राजनीतिक संस्कारकाे याे एउटा नमूना हाे। (याे सामाजिक संजालमा प्राप्त तस्बिर हो)
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment