• Breaking News

    Monday, May 15, 2017

    भरतपुरमा कांग्रेससँग मिल्दा पनि चुनाव हार्ने देखिएपछि प्रचण्डपुत्री रेणुले गरिन अनौठो

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    भरतपुरमा कांग्रेससँग मिल्दा पनि चुनाव हार्ने देखिएपछि प्रचण्डपुत्री रेणुले गरिन अनौठो

     चितवन, १ जेठ । प्रचण्डकी छोरी रेणु दाहाल मेयर पदमा उम्मेदवार रहेको चितवनको भरतपुर महानगरपालिकामा मतगणना अनिश्चित भएको छ । मतगणनाको तयारीका लागि बसेको सर्वदलीय बैठकमा दलहरुबीच चर्काचर्की भएपछि मतगणना अनिश्चित भएको बताइएको छ ।आज बसिरहेको सर्वदलीय बैठकमा दलहरुबीच विवाद भएपछि कुनै निश्कर्ष निस्कन नसकेको हो । यसैबीच सामाजिक सञ्जालमा भने भरतपुरमा मतगणना रोकिनुमा प्रचण्डपुत्री तथा मेयर पदकी उम्मेदवार रेणु दाहाललाई विजयी गराउने षडयन्त्र भएको भन्दै व्यापक चर्चा भएको छ । कतिपयले भने संविधानसभाको निर्वाचनमा सिराहमा प्रचण्डको बिजयलाई समेत जोडेर विभिन्न चर्चा गरिरहेका छन् ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture