• Breaking News

    Wednesday, May 10, 2017

    एमालेको र माओबादी कार्यकर्ताबीच यसरी भएको थियो हानहान,यस्तो छ पछिल्लो अबस्था >>>{भिडियो सहित}

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     एमालेको र माओबादी कार्यकर्ताबीच यसरी भएको थियो हानहान,यस्तो छ पछिल्लो अबस्था >>>{भिडियो सहित}  

     चुनावमा कांग्रेससँग तालमेल गर्दापनि दोलखाका कुनै पनि स्थानीय तहमा नजित्ने भएपछि माओवादी केन्द्र गुण्डागर्दीमा उत्रिएको छ । गोली र हातहतियारले सुसज्जित माओवादी जत्थाले होटलमा खाना खाइरहेका एमाले कार्यकर्ता कुलबहादुर तामाङलाई छुरा र भालाले रोपर हत्या गरेपछि उसको पराजित मानसिकता प्रकट भएको छ । पूर्वराज्यमन्त्री देवी खड्काको नेतृत्वमा गएको गुण्डाहरुको जमातले एमाले कार्यकर्ता कुलबहादुर तामाङलाई लखेटी लेखटी छुरा र भालाले रोपी हत्या गरेको घटनास्थल दोलखाको जुगुबाट प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभएको छ ।


    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture