• Breaking News

    Thursday, May 18, 2017

    सोफियाले श्रीमानलाई बनाइन् छोरा र पिता, सिकाउनेछिन् पवित्र सेक्स

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    सोफियाले श्रीमानलाई बनाइन् छोरा र पिता, सिकाउनेछिन् पवित्र सेक्स


     जेठ ४ – नन बनिसकेपछि पनि विवाह गरेकी बोल्ड नायिका सोफिया हयात एक पटक पुनः चर्चामा छाएकी छिन् । वास्तवमा, विवाह पछि उनी आफूलाई ‘अल्लाह माँ’ बताइरहेकी छिन्  । सोफियाले आफू धर्तीकी एक्ली व्यक्तिलाई जसलाई पवित्र चरोमोत्कर्ष र डिभाइन सेक्सबारे थाहा भएको दाबी गरेकी छिन् । अब उनी संसारभरी यो शब्दलाई फैलाउने सोचमा रहेको जानकारी दिएकी छिन् । यतिमात्र होइन, उनले यो पनि दाबी गरिन् कि उनी एकमात्र यस्ती नन हुन् जसले आफ्नो विवाहमा भगवानलाई निमन्त्रण दिइन् ।इन्स्टाग्राममा पोष्ट गरिएको नयाँ फोटोसँग सोफियाले लेखेकी छिन्, ‘चरामोत्कर्ष भगवानको शक्ति हो । अल्लाह माँको शक्तिले नै सबै बनेको छ । यो इश्वरीय देन हो । एक पवित्र चरमोत्कर्ष । अल्लाह हु अकबर, ॐ नमः शिवाय !’उनी थप्छिन्, ‘आफ्नो यौनाङ्गको सम्मान गर्नुहोस् । चरमोत्कर्ष इश्वरको शक्ति हो । अब म र मेरा श्रीमान मिलेर मानिसहरुलाई डिभाइन सेक्स बारे बताउनेछौं ।’










    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture