• Breaking News

    Monday, May 8, 2017

    महिलालाइ यस्तो वेला यौन प्रस्ताव राखे सजिलै स्विकार्छन

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    महिलालाइ यस्तो वेला यौन प्रस्ताव राखे सजिलै स्विकार्छन

     एजेन्सी / महिलाहरूलाई महिनावारी पूरा भएको पाँचदेखी सात दिन भित्र यौन इच्छा बढी हुने एक अध्ययनले देखाएको छ । यो अवधिमा महिला यौन आनन्द पनि बढी आउने सो अध्ययनले देखाएको छ । जर्मनीको युनिभर्सिटी अफ बेम्वर्गनका अनुसन्धाताहरूले सो कुरा पत्ता लगाएका हुन् ।

    उनीहरुले एक हजार युवती अनुसन्धान गरेका थिए । अनुसन्धानकर्ताले सहभागीहरूलाई कुन समय यौनसम्बन्ध राख्न इच्छा बढी हुने र कुन समयमा बढी आनन्दको अनुभूति हुन्छ भन्ने प्रश्न सोधेका थिए । अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कमा परिवर्तन पनि अध्ययन गरेका थिए । सो अध्ययनले त्यसअवधिमा गरिने यौन सम्पर्कले वैवाहिक जीवनलाई रोमाञ्चीत बनाउने देखाएको छ । हामीले समाजमा देख्छौं कि मानिसहरु यौन सम्बन्ध कुराकानी गर्न हिच्किचाउँछन् । तर यो कुरा सत्य हो कि सुखद जीवनका लागि सुखद सेक्स लाइफ हुनु निक्कै जरुरी छ । सेक्स पनि मानिसको जीवनको त्यस्तै आवश्यक्ता हो जस्तै खानु, सुत्नु, दैनिक काम गर्नु ।

    तर कतिपयको जीवनमा सेक्सले अन्य कामले जति महत्व पाउँदैन त्यसैले सेक्स बैबाहिक जीवन नारकीय बन्न पुग्छ । खासमा यस्तो हुनुको मुख्य कारण भनेको यौनको विषयमा प्रयाप्त ज्ञान नहुनु हो । आखिर मानिसको जीवनमा सेक्सका लागि उपयुक्त उमेर कुन हो त ?

    हालै अमेरिकाको मेडिकल एसोसिएसनले गरेको एक अध्यनका क्रममा पुरुषलाई विहानको समयमा यौन सम्बन्ध राख्न बढी मन पर्छ । तर महिलाहरुलाई भने विहानमा भन्दा रातिको समयमा रोमान्टिक हुन मन पर्छ । यस्तो हुनुको कारण हर्मोन रहेको अध्यनको निष्कर्ष छ । राति महिला सक्रिय हुन्छन् तर पुरुषहरु सुत्न चाहन्छन् ।

    विहानमा पुरुष सक्रिय हुन खोज्छन् तर महिला सुत्न मन पराउँछन् । यो अध्यनका अनुसार अधिकाँश पुरुषमा हुने एक प्रकारको हर्मोनले विहानको समयमा पुरुषलाई उत्तेजित तुल्याउँछ । तर सोही हर्मोन महिलाको हकमा भने राति बढी सक्रिय हुन्छ । एजेन्सीको सहयोगमा

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture