• Breaking News

    Thursday, May 4, 2017

    अब थाहा पाउनुहोस श्रीमतीले तपाईलाई धोका दिइकी छन कि ? यस्ता छन श्रीमानलाई धोका दिने कारणहरु

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    अब थाहा पाउनुहोस श्रीमतीले तपाईलाई धोका दिइकी छन कि ? यस्ता छन श्रीमानलाई धोका दिने कारणहरु

     पछिल्लो समय पारपाचुक गर्ने जोडी निक्कै बढेका छन् । हुन त मन नै नमिले पछि अलग्गिनु नै राम्रो हो । तर, श्रीमतीका तुलनामा धेरै श्रीमानहरुले श्रीमतीलाई धोका दिने गरेका छन् । त्यसो त श्रीमतीले श्रीमानलाई धोका दिदै नदिने भन्ने होईन । तथापी तुलनात्मक रुपमा श्रीमानले श्रीमतीलाई बढी धोका दिन्छन् । मैरिटल एण्ड फ्यामिली थेरापीले सन् २०१२ मा गरेको सर्वेक्षणका अनुसार २२ प्रतिशत विवाहित पुरुषले आफ्नी श्रीमतीलाई धोका दिएका थिए भने १४ प्रतिशत पुरुष यस्ता थिए जसले श्रीमतीबाट धोका पाएका थिए ।तर, आज महिलाले श्रीमानलाई किन धोका दिन्छन् त्यसका बारेमा चर्चा गरौं ।

    सर्वेक्षणले देखाएका ६ कारणहरु यसप्रकार छन :
    १. जब महिलाले आफ्नो श्रीमान वा ब्वाईफ्रेण्डबाट महत्व र आफ्नोपन पाउँदैनन्, जसको उनीहरु अपेक्षा गर्दछन् तब उनीरुको मनमा अन्य पुरुषको ख्याल आउने गर्दछ । यही ख्यालले नै उनीहरुलाई आफ्नो श्रीमानलाई धोका दिनका लागि प्रेरित गर्दछ ।

    २. कतिपय अवस्थामा महिलाहरु बदला लिनका लागि पनि आफ्नो श्रीमानलाई धोका दिने गर्दछन् । यदि उनीहरुले आफ्नो प्रेमी वा श्रीमानबाट धोका पाएको अवस्थामा उनीहरु त्यसको प्रतिशोध लिनका लागि उनीहरुलाई पनि धोका दिने गर्दछन् ।

    ३. कतिपय अवस्थामा शारीरिरक सम्बन्धमा असन्तुष्टि भएका कारण पनि महिलाहरुको मनमा आफ्नो श्रीमानलाई धोका दिने कुरा उत्पन्न हुने गर्दछ ।

    ४. महिलाहरुले आफ्नो पुरुष पार्टनरबाट शारीरिक बनावटका विषयमा टिकाटिप्पणी सुन्नुपर्ने हुन्छ । जस्तो कि तिम्रो फिगर उसको जस्तो छैन, तिम्रो रंग दविएको छ आदिआदि । यस्ता कुराले महिलाहरुलाई मन पर्दैन । र, उनीहरु स्वयमलाई सावित गर्नका लागि अन्य पुरुषतर्फ सल्कने गर्दछन् ।

    ५. जब कुनै महिला कुनै पुरुषमाथि निर्भर हुन्छन् तब उनीहरुका लागि आफ्नो पार्टनरका साथ रहनु बाध्यता बन्छ । अधिकांश महिला जो महिला आत्मनिर्भर हुन्छन् उनीहरु आफ्नो स्वाभिमानलाई सबैभन्दा माथि राख्दछन । जब उनीहरुको स्वाभिमान खतरामा परेको आशंका गर्दछन् तब उनीहरु आफ्नो पार्टनरलाई छोड्न समय लगाउँदैनन् ।

    ६. जीवनमा केही नयाँ प्रयोग गर्ने उद्देश्यले पनि महिलाहरु आफ्नो श्रीमानलाई धोका दिन तयार हुन्छन् ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture