भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
गोदावरीबाट सुन्तलीकी आमा दोस्रो स्थानमा, कसको मत कति ?
काठमाण्डु, १ जेठ – गोदावरी नगरपालिकामा माओवादी केन्द्रतर्फकी उम्मेदवार सीता घिमिरे जारी मतगणनामा दोस्रो स्थानमा देखिएकी छन् । उनी कुञ्जना घिमिरे ‘सुन्तली’की आमा हुन् । उपमेयरमा उनीभन्दा अगाडि रहेकी काँग्रेसकी मुना अधिकारी कुवँरले ७४७ मत प्राप्त गर्दा सीताले ४७४ मत प्राप्त गरेकी छन् । मेयरमा भने एमाले अग्रस्थानमा र काँग्रेस दोस्रो स्थानमा देखिएका छन् ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment