• Breaking News

    Monday, May 15, 2017

    [अपडेट ७:०० बजे] काठमाडौंमा चौथो स्थानबाट माथि उक्लन सकेन कांग्रेस

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     [अपडेट ७:०० बजे] काठमाडौंमा चौथो स्थानबाट माथि उक्लन सकेन कांग्रेस 

     काठमाडौं । १ सय ६० मत गणना हुँदा पनि काठमाडौंमा कांग्रेस चौथो स्थानबाट माथि उब्लन सकेको छैन । एमाले पहिलो स्थानमा कायम छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः साझा पार्टी र विवेकशील नेपाली पार्टी छन् । एमालेले ४२ मत ल्याएर शीर्ष स्थानमा छ । साझा पार्टीको ३० मत छ । विवेकशीलले २९ मत ल्याएको छ र कांग्रेसले २८ मत पाएको छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture