• Breaking News

    Monday, May 15, 2017

    ४ मतको झिनो अन्तरले माओवादीसँग एमाले पराजित, फेरि मतगणना गर्न माग:

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    ४ मतको झिनो अन्तरले माओवादीसँग एमाले पराजित, फेरि मतगणना गर्न माग: 

    जुम्ला । जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्रमतको झिनो अन्तरले  एमालेलाई चार पराजित गरेको छ।

    हिमा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजबहादुर शाही १११७ मत सहित बिजयी बनेका हुन्।


    उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भैबहादुर रोकायले १११४ मत ल्याएका थिए। चार मतले पछि परेकापछि एमाले आक्रोशित बनेको छ। धादली भएको भन्दै एमालेले फेरि मतगणना गर्न माग गरेको छ। 

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture