• Breaking News

    Monday, May 15, 2017

    ‘करिश्मा जतिसुकै सुन्दरी भएपनि मेरो लागि घरकी मुर्गी दाल बराबर’ : बिनोद (भिडियो)

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     ‘करिश्मा जतिसुकै सुन्दरी भएपनि मेरो लागि घरकी मुर्गी दाल बराबर’ : बिनोद (भिडियो)

     लण्डन । नेपाली चलचित्र क्षेत्रकी सर्वाधिक सुन्दरी नायिका करिश्माले आइतबारको निर्वाचनमा काठमाण्डौबाट भोट हाल्न नपाएपछि त्यसको दोष श्रीमान बिनोद मानन्धरलाई दिंदै सामाजिक संजालामै आक्रोश व्यक्त गरिन् ।

    करिश्माको पतिप्रतिको आक्रोशबारे चर्चा, टिका टिप्पणी भइरहेका छन् । तर करिश्माका श्रीमान विनोदले भने करिष्मा मानन्धर जतिसुकै सुन्दरी नायिका भए पनि आफ्नो लागि घरकी मुर्गी दाल बराबर भएको बताएका छन् ।

    केहि साता पहिले लण्डनमा छायांकन भएको कुशल श्रेष्ठको शो ‘इन फोकस’मा बिनोदले दुई बीचको सम्बन्ध पहिलेको जस्तो नभएको र बोलचाल पनि कम हुने बताएका छन् ।

    बिगत सम्झँदै बिनोदले करिश्मासँग विवाह पनि उनकै करकापले गर्दा बाध्यतामा परी आफनो परिवारको अनुमति बिना नै गर्नु परेको खुलासा गरेका छन् । एक-अर्का बीचको यिनै आरोप प्रत्यारोपबाट सजिलै अनुमान गर्न सकिन्छ की यी दुई बिचको सम्बन्ध धेरै बर्ष अघि नै चिसिएको छ ।पूरा अन्तरवार्ता :श्रोत : नेपालीपत्र

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture