news
भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
कांग्रेसका नेताले भने,म कांग्रेस हुँ,शेरबहादुरको वधुवा होइन,अब एमालेलाई भोट हालिन्छ,जिताइन्छ,तर माओबादी हत्यारालाई भोट दिदैनौ
पोखरा । प्रचण्ड पुत्री रेणु दाहालको मेयर बन्ने सपना पूरा गराइदिए वापत प्रधानमन्त्रीको कुर्सी सहजै पाउने आशमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै कार्यकर्तालाई बलिको बोका बनाएका छन । एक दिने मेयउरका उमेद्धारका रुपमा चर्चा पाएका दिनेश कोइरालाको भोलीपल्टै टिकट खोसिएपछि उनी सम्पर्कविहीन भएर बसेका छन । थप भिडियोमा भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
No comments:
Post a Comment