• Breaking News

    Wednesday, May 3, 2017

    ८० लाख पाए मा ब्लु फिल्म पनि खेल्न तयार छु नेपाली मोडल

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


     ८० लाख पाए मा ब्लु फिल्म पनि खेल्न तयार छु नेपाली मोडल 

     थुप्रै देशमा फिल्मको ग्रेडिङ गरेर ब्लु फिल्मलाई पनि मान्यता दिई निश्चित स्थान वा हलहरुमा निश्चित उमेर समूहले मात्र हेर्न पाउने गरी प्रदर्शन गर्ने गरिन्छ ।
    नेपालमा ब्लु फिल्म नै भनेर नबनाएपनि अश्लील दृश्यहरुले भरिएका फिल्महरु भने लगातार बनिरहेका छन् । नेपाली फिल्म क्षेत्रमा विवादास्पद रुपमा आइरहेका यस्ता फिल्महरुले फिल्म क्षेत्रलाई झनै धरासायी बनाउँदै लगेको धेरैको आरोप तथा दावी पनि छ ।
    अहिले यस्ता खालका फिल्महरु खेलेर नायिकाका रुपमा प्रस्तुत भएका पनि धेरै छन् । हट सिन, बेड सिन लिएर सनसनी र उत्तेजना फैलाउन केही नयाँ नामका नायिकाहरु अगाडि आइरहेका छन् । विशेषगरी मोडलिङ क्षेत्रमा संघर्ष गरिरहेकाहरु यसरी अश्लील दृश्य दिन तम्सिने गर्दछन् पछिल्लो समयमा निश्चित रकमको माग गरी यस्ता दृश्य दिन तयार युवतीहरु भेटिन्छन् नै । यति रकम पाए यस्तो भिडियोको दृश्य दिन्छु भन्नेहरु पनि छन् । यसै प्रसंगमा मोडल सिर्जना थापाले पनि भनेजस्तो रकम पाए ब्लु फिल्म खेल्न पनि आफू तयार रहेको अन्तर्वार्ता नेपाल सन्देश डट कमलाई दिएकी छिन् ।
    अन्तर्वार्ताका क्रममा उनले ८० लाख रुपैयाँ पारिश्रमिक दिए जस्तोसुकै भनेजस्तै दृश्य  दिन आफू तयार रहेको बताइन् । म्यूजिक भिडियोहरुसँगै केही फिल्म समेत खेलेकी सिर्जना ब्लु फिल्मका लागि खुल्न चाहेकी हुन् ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture