• Breaking News

    Wednesday, May 10, 2017

    हप्तामा २ देखि ३ पटकसम्म यौन सम्पर्क गर्नाले महिलालाई हुने ५ फाइदा जानीराखौँ

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    हप्तामा २ देखि ३ पटकसम्म यौन सम्पर्क गर्नाले महिलालाई हुने ५ फाइदा जानीराखौँ 

     एजेन्सी । यौनसम्पर्कले मानिसलाई केही समयका लागि रमाइलो अनुभुति दिन्छ तर यसको फाइदाहरु त्योभन्दा पनि बढी रहेको छ। यौनसम्पर्कले पुरुष वा महिला दुवैलाई स्वास्थ्य लाभ दिने काम गर्छ । महिलाले सेक्सबाट धेरै फाइदा लिने एक अध्ययनले देखाएको छ । हालै गरिएको एक सर्वेका अनुसार सेक्स गर्ने महिलाहरु तनावबाटमात्र मुक्त हुने नभई धेरै रोगसँग लड्न सक्ने क्षमता बढाउने गर्छ । आउनुहोस् सेक्सका कारण महिलाहरुलाई के के फाइदा हुन्छन् ? जान्नुहोस्
    १. स्ट्रेस कम गर्छ
    वेस्ट स्कटल्याण्ड युनिभर्सिटीमा भएको एक सर्वेका अनुसार हप्तामा दुई वा तीनपटकसम्म सेक्स गर्ने महिलाहरुले तनावलाई राम्रो तरिकाले सम्हाल्न गर्नसक्छन् । यदि महिलालाई चरम सुख मिलेको छ भने उनीहरु तनाबमुक्त हुन्छन् । उनीहरु जीवनमा अत्यन्त खुसी भएको महसुस गर्छन् ।
    २. अनुहारमा निखार आउँछ
    सेक्सका दौउरान महिलाको शरिरमा डिएचइए नाम गरेको कम्पाउयड निस्किन्छ । यसले अनुहारमा देखिने समस्यालाई कम गरी निखार ल्याउने काम गर्छ । अनुहारमा निखार ल्याउन पनि सन्तुष्टिका साथ नियमति सेक्स गर्न आवश्यक पर्छ ।
    ३. हर्टअट्याकबाट टाढा राख्छ
    हप्तामा दूई वा तीनपटक सेक्स गर्नाले शरिरमा ब्लड सर्कुलेशन राम्रो हुन्छ । यसका कारण पनि हर्टअट्याक हुने सम्भावना कम भएर जान्छ ।
    ४. राम्रो निन्द्रा लाग्छ
    धेरै महिलाहरु जब ३० वर्ष उमेर काट्छन् उनीहरुलाई निन्द्रा नपर्ने समस्या धेरै आउने गरेको एक अध्ययनले देखाएको छ । यस्तो समस्या समाधान गर्न पनि सेक्सले महत्वपुर्ण भुमिका खेल्छ । सेक्सको दौरान अक्सीटोसिन निस्कने जसका कारण राम्रो निन्द्रा लाग्छ।
    ५. पिडा कम हुन्छ
    सेक्स एउटा प्राकृतिक उपचार हो । यसका कारण विभिन्न पिडा प्राकृतिक रुपमा निको हुने गर्छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture