भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
यी विदेशी युवतीले जब विमानको झ्यालबाट सगरमाथा देखेपछि भनिन्: ‘स्वर्ग नेपालमै छ’ (भिडियो)
जुलिया रोबर्सन एक विदेशी युवती हुन। जुलिया बेलाबेलामा आफ्ना साथी तथा आफन्तहरु लिएर नेपाल घुम्न आउने गर्दछिन। नेपाल भनेपछि हुरुक्कै हुने जुलिया नेपालको वातावरण र सौन्दर्यताबाट निकै मोहित हुन्छिन। उनले नेपालका विभिन्न ठाउँमा भ्रमण गरेका ठाउँहरुलाई आफ्नो क्यामरामा कैद गरेर बेलाबेलामा आफ्नै च्यानल युट्युबमा अपलोड गर्ने गरेकी छिन। हामी पनि हेरौं जुलियाको उक्त भिडियो
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment