भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
भरतपुर महानगरपालिकामा मतगणना सुरु
चितवन, १ जेठ । चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा कांग्रेस र माओवादी केन्द्रको दुबै चिन्हमा परेका मत बदर गर्ने सहमतिपछि मतदान सुरु हुने भएको छ ।
कांग्रेससँगको चुनावी तालमेलपछि मेयर पदमा उठेकी प्रचण्डपुत्री रेणु दाहाललाई धेरै मतदाताले मत नदिई रुख चिन्हमा नै मत हालेको आशंकामा माओवादी केन्द्रले ती मत आफ्नोमा गन्नुपर्ने माग गरेपछि उत्पन्न विवाद बदर गर्ने समझदारीपछि साम्य भएको हो
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment