भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
काठमाडौँ । अहिले काठमाडौँ महानगरपालिकाको मतगणना जारी छ । केही समय अगाडि सुरु भएको मतगणनाको प्रारम्भिक परिणाममा काठमाडौँ वडा नं. १ मा नेकपा एमालेले अग्रता लिएको छ ।
मेयर पदमा सबैभन्दा कान्छी उमेरकी उम्मेदवार रञ्जु दर्शनाले ठूला पार्टीका स्थापित नेतालाई टक्कर दिएकी छिन् ।
काठमाडौंको प्रारम्भिक नतिजामा उनले एमाले र काङ्ग्रेसका नेतालाई टक्कर दिँदै तेस्रो स्थानमा आएकी छिन् । एमाले १७, नेपाली कांग्रेस १४, विवेकशील नेपाली पार्टीको १०, साझा पार्टीको ६, माओबादी २ र नयाँ शक्ति पार्टीले २ मत ल्याएको छ ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment