• Breaking News

    Saturday, May 13, 2017

    साउदी अरेवियामा भुलेर पनि गर्न नहुने १६ काम गल्तीले भएपनि मृत्युदण्ड पाइन्छ !

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    साउदी अरेवियामा भुलेर पनि गर्न नहुने १६ काम गल्तीले भएपनि मृत्युदण्ड पाइन्छ !

     शरिया कानून संसारकै सबैभन्दा कडा कानूनमा मानिन्छ । पूर्णतः इस्लामिक देशहरुमा शरिया कानून रहेको छ । यस्तै शरिया कानून रहेको साउदी अरेवियामा अन्य देशमा सामान्य मानिने अपराधमा पनि मृत्यु दण्डको सजाय दिइन्छ ।

    थाहा पाइ राख्नुस् साउदी अरेवियामा गर्नै नहुने १६ काम जुन भुल बस भएपनि मृत्युदण्डको सजाय हुन्छ ।

    १- कुनै ब्यक्तिको हत्या गरेमा ।

    २- अनैच्छिक हत्या अर्थात अन्जानमा अरुको निधनको कारण बनेमा ।

    ३- आतंकबादी गतिविधी गर्नु ।

    ४- बलात्कार वा यौन शोषण गरेमा ।

    ५- वेश्यावृत्ति गरेमा ।

    ६- देशलाई क्षति हुने गरी वा सरकारी सेवामा रहेका ब्यक्तिको हत्या गरेमा ।

    ७- पुरुष समलिङ्गीसँग शारीरिक सम्बन्ध राखेमा ।

    ८- कसैको सम्पतिको आगो लगाएमा ।

    ९- डकैती गरेमा वा लुटपाट गरेमा ।

    १०- कसैको घर फोरेमा वा चोरी गरेमा।

    ११- प्रतिबन्धित नशाली पदार्थको आपुर्ति गरेमा ।

    १२- प्रतिबन्धित नशाली पदार्थ आफूसँग राखेमा

    १३- धर्मको आलोचना गरेमा वा धर्म विरुद्ध कुनै प्रचार वा दुर्भावना पैदा गरेमा ।

    १४- जासुसी गरेमा, खासगरी सरकार वा सेनाको सूचनाबारे जासुसी गरेमा ।

    १५- नशालु औषधी सेवन गरेमा ।

    १६- जादु टुना गरेमा ।

    यी उल्लेखित काम साउदी अरेवियामा भुलेर पनि गर्नु हुँदैन । यी काम गरेको प्रमाणित भएमा मृत्यु दण्ड निश्चित हुन्छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture