भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
घरमा नै गएर यौन जोडीलाई सहवास गर्न सिकाउँछन् यि पुरुष, साथमा नै लैजान्छन् आफ्नी यौन साथी पनि
एजेन्सी । तस्विरमा देखिउका केन्नेथ प्ले नामक यि पुरुषको काम थाहा पाउनुभयो भने तपाई केही बेर छक्क पर्नुहुनेछ । यिनको काम हो घरमै गएर सेक्सको तालीम दिनु । राम्रोसँग सेक्सका तरिका नजान्नेहरुका माझ यि प्ले नामक ब्यक्तिको माग बढिरहेको छ । उनी जोडीहरुको डिमाण्ड अनुसार घरघरमा पुग्छन् र पार्टनरहरु सेक्स गरिरहँदा उनले विभिन्न यौन आसन, पाकक्रिडाका विधि आदिका बारेमा बताउँछन् ।यौन जोडीले सेक्सका दौरान भरपूर आनन्द उठाउन सकून् भनेर आँफुले यस्तो पेशा रोजेको उनले डेलीमेललाई दिएको अन्तरवार्तामा उल्लेख गरेका छन् । केह िवर्षअघि शिकागोमा एक सेक्स पार्टीमा एक महिलासँग भेट भएर सहवास गरेसँगै उनी यो नयाँ पेशातर्फ आर्कषित भएको अन्तरवार्तामा उल्लेख गरेका छन् । ग्राहकलाई सेक्सका आसन सिकाउन उनले आँफुसँगै महिला पार्टनर नै लिएर जाने गरेका छन् ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
No comments:
Post a Comment