भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
हजुरहरु नै भन्नुस म के गरु यो बाबू लाई लिएर म कहाँ जाउ, परदेश मै नेपालि चेलीलाई धोका
सम्पुर्ण नेपालीहरुमा,
म इन्डोनेसिइन अजरा को नमस्कार आज हजुर हरु माझ एउटा मेरो दु:ख भरी गुनासो पोख्न चाह्न्छु आसा छ हजुर हरु को साथ र सहयोग,न्याय पाउने छु भन्ने मलाइ नेपाली लेख्न बोल्न त आउदैन तर मेरो एक नेपाली साथी को सहयोग मा म सफल भए।आज भन्दा केही बर्स अगाडि रोजगारी को सिलसिलामा म मलेसिया गएकी थिए त्यहा एक नेपाली हर्क बहादुर दर्जी सङ मेरो भेट हुन पुग्यो केही समय पछि हाम्रो मित्रता प्रेम सम्बन्ध मा स्थापित हुन गयो।त्यसको केही समय पछि जीवन भरी साथ दिने बाचा को साथ मलाइ बिवाह गर्नु भयो समय बित्दै जादा हाम्रो एक बच्चा भयो ।
त्यस पछि हर्क मलाइ फेरि लिन आउछु भनेर नेपाल जानू भयो तर यतिका दिन सम्म उहाँ आउनु भएन पछि थाहा पाए नेपाल गएर उहाँ ले एक ईन्डियन केटी सङ फेरि बिवाह गर्नु भएछ। मैले धेरै उहाँ लाई सम्पर्क गरे न त मेरो कल उठाउनु हुन्छ न त म्यासेजको रिप्लाइ गर्नु हुन्छ।अहिले बाबू आठ महिना को भयो धेरै दिन देखि बाबू लाई सन्चो छैन एक इन्डोनेशियन ले जन्म दिए पनि यो हजुर नेपाली हरुको रगत हो।म मेरो बाबुको भबिस्य बिगार्न चाहन्न त्यसैले हजुर हरुको साथ र सहयोग ,न्याय पाउछु कि भनेर यो status upload गरेको हु।
हजुरहरु नै भन्नुस म के गरु यो बाबू लाई लिएर म कहाँ जाउ पछि बाबू ठुलो भएर बाबा खै भनेर सोध्यो भने मैले के भन्ने?(हर्क बहादुर दर्जी झापा जयपुर)हजुर जहाँ भए पनि मलाइ एक पल्ट कल गर्नु है बाबू लाई सन्चो छैन।(Azarha from indonesia)plz share and coment.!
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment