भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
अभिषेकसँग बिहे गर्नुअघि ऐश्वर्याले यि पुरुषहरुसँग गरिन् रोमान्स, जसमध्येका एक प्रेमीले उनलाई पिट्थे
एजेन्सी । पूर्व सुन्दरी ऐश्वर्या राय बलिउडमा सदावहार चर्चामा रहने नायिका हुन् । सन् १९९९ मा सलमान खानसँग प्रेम रोमान्समा रहेकी उनी ३ वर्षसँग सलमानको रोमान्समा ब्यस्त रहिन् । सलमानले ऐश्वर्यालाई अति माया गर्नुका साथै शंका पनि उत्तिकै गर्ने र ट्निेसम्मको ब्यबहार गर्दथे ।
जसकारण सन् २००२ मा उनीहरूको ब्रेकअप भयो । सलमानसँग झगडा परिरहेका वेलामा ऐश्वर्याको नाम अर्का हिरो विवेक ओबरायसँग जोडियो । आफ्नी प्रेमीकासँग लागेको भन्दै सलमानले विवेकलाई ज्यान मार्नेसम्मको धम्की दिएका थिए । अन्तत अभिनेता अभिषेक बच्चनसँग प्रेममा परे लगत्तै उनीहरुको बिहे भयो ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment