भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
कुलमान भक्कानिएर रुदा दीपकराज गिरी दुःखी,अँध्यारो शहरलाई उज्यालो दिएका कुलमानलाई रुवाएर राज्यले ठिक गरेन
काठमाडौं, २७ वैशाख । प्रख्यात कलाकार दीपकराज गिरीले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउने र विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ अनावश्यक आरोप लगाई रुवाउने कार्यप्रति दुःख व्यक्त गरेका छन् ।
उनले व्यग्यांत्मक शैलीमा महाअभियोग र कुलमान रुवाउने कार्यको विरोध गरेका हुन् । र, नेताहरुमाथि आक्रोश पोखेका छन् ।
उनले लेखेका छन्- ‘कुलमान नक्कली समाजसेबीहरूले यहाँ चर्चाको चूली छुन्छन् । हिजो केहि नहुने नेताहरू मिनरल वाटरले हात धुन्छन् । निडर सुशीलाहरू महाभियोग लागि चुपचाप घरमा हुन्छन् । अध्यारो शहरलाइ उज्यालो दिने कुलमानहरू धुरूधुरू रून्छन् । मेरो देश ।’
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |



No comments:
Post a Comment