• Breaking News

    Friday, May 12, 2017

    फिगर हैन, पुरुषको यो चिजले लठ्ठ पार्छ महिलालाई

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     फिगर हैन, पुरुषको यो चिजले लठ्ठ पार्छ महिलालाई

     यदी तपाईलाई लाग्छ कि मेकअप गरेर मात्रै आकर्षक देख्न सकिन्छ र आफ्नो पार्टनरलाई रिझाउन सकिन्छ भने तपाई गलत बुझाइमा हुनुहुन्छ । हालै गरिएको एक अध्ययनअनुसार केसैलाई आफूतर्फ आकर्षित गर्न तथा आफ्नो पार्टनरलाई रिझाउन तपाईको सुगन्धले महत्वपूर्ण भूमिका खेल्छ । कसैलाई ‘सेक्सुअल्ली अट्रेक्ट’ गर्न पैसा, सुन्दरता तथा फिगरलगायत कुरा तपाईको सुगन्धको अगाडि सब बेकार हुन सक्छन् ।
    एक्स्ट्रा मेरिटल डेटिङ साइट भिक्टोरिया मिलनले १२ देशका ती मानिसमाथि अनुसन्धान गरेको थियो, जो आफ्नो पार्टनरसँग चीट गरिरहेका थिए । उनीहरुको उक्त धोकेबाजीको कारणबारे सोध्दा हैरान गर्ने करण सामुन्ने आयो । उनीहरुले भनेका कुराहरुबाट थाहा हुन्छ कि तपाईको शरीरको सुगन्धको कति ठूलो भूमिका हुन्छ ।
    अध्ययनमा सामेल ७८ प्रतिशत महिलाले शरीरबाट नराम्रो गन्ध आउने पुरुषसँग रात बिताउनु भन्दा उनीहरु एक्लै घर जान मन पराउने बताए ।
    तर पुरुषहरुको प्राथमिकता भने अगल छ । अध्ययनमा सामिल १० मध्ये ५ जना पुरुषले भनेका छन् कि कुनै महिलासँग बेडरुममा गएपछि कुनै पनि प्रकारको गन्धले उनीहरुलाई फरक पार्दैन् ।
    यद्यपी अध्ययनमा सामेल भएका ५३ प्रतिशत महिलाहरुले आफूहरुलाई प्राकृतिक गन्ध आउने पुरुष मन पर्ने बताए । ६३ प्रतिशत पुरुषहरुले पनि महिलाका बारेमा यस्तै प्रकारको राय व्यक्त गरे ।
    अध्ययनमा सामेल ५० प्रतिशत महिलाले यो पनि भने कि, कुनै जोडीको सम्बन्ध टुट्नुमा पर्टनरको नराम्रो गन्धको पनि भूमिका हुन्छ । खराब स्मेलका कारण उनीहरु रोमाञ्स गर्न सक्दैनन् । जसकारण ब्रेकअफ हुनसक्छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture