• Breaking News

    Wednesday, May 10, 2017

    हिटलरलाई हराएको सम्झनामा अमेरिका र पश्चिमाहरुलाई झस्काउने गरी रुसले मनायो ७२ औं भव्य सैन्य भिक्टोरी परेड

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    हिटलरलाई हराएको सम्झनामा अमेरिका र पश्चिमाहरुलाई झस्काउने गरी रुसले मनायो ७२ औं भव्य सैन्य भिक्टोरी परेड

     एजेन्सी । नाजी हिटलरको सेनालाई पराजित गरेको दिन पारेर रुसले मंगलबारकोे दिन मर्इ ९ मा अमेरिका र पश्चिमाहरुलाई जस्काउने गरी मस्कोमा भव्य ७२ औं भिक्टोरी डे धुमधामका साथ मनाएको छ । मंगलबारको भिक्टोरी डे परेडमा १ हजार रुसी सैन्य टुप्स, दशौं हजार सेनाको परेडले रुसको रेड स्क्वायर भरिभराउ थियो । जहाँ १२४ पिस नयाँ अत्याधुनिक हतियारहरु प्रस्तुत गरिएको थियो ।


    भिक्टोरी परेडमा स्थल सेना, हवाई सेना, जल सेना,पनडुव्वी सेनालगायत सबै सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो । सन् १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धमा जर्मनका तानाशाह हिटलरका सेनालाई पराजित गरेको दिन पारेर रुसले प्रत्येक वर्ष मे ९ दिन विजय दिनका रुपमा मनाउने गर्दछ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture