भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
तरकारीवाली अब हँसिया-हथौडावाली
गोरखा – केहि समय अघि सञ्चारमाध्यममा ‘तरकारीवाली’को नामले चर्चित गोरखा जिल्लाको गण्डकी गाउँपालिकाकी कुसुम श्रेष्ठ वाइसिएलको रातो टिसर्टमा देखा परिन् ।
स्थानीय निकायको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट गण्डकी गाउँपालिका वडा नं ६ मा जित हात पारेका जीवन गुरुङलाई माला लगाउँदै उनै ‘तरकारीवाली’ ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |





No comments:
Post a Comment