• Breaking News

    Sunday, May 14, 2017

    जहाँ माओबादीले एकैपटकमा १०३ जना सेनालाई मारेर रगतको खोलो बगाएको थियो (भिडियोसहित)

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     जहाँ माओबादीले एकैपटकमा १०३ जना सेनालाई मारेर रगतको खोलो बगाएको थियो (भिडियोसहित)  

     यो तेही पिली को चुचाथलो भीर, तलतिर हेर्दा रिंगटा नै लाग्ने तिला नदी जहाँ एक सय ३ जना मारिने गरी माओवादीले तत्कालीन शाही नेपाली सेनाको सडक निर्माण कार्यदलको क्याम्पमाथि हमला गरेको थियो । पिली भिडन्तपछि देशमा सशस्त्र संघर्षको बिराम भयो । कर्णाली राजमार्ग सुरुभएर यात्रा गर्ने हरु हिजो आज यही ठाउमा एकैछिन बिस्राम गरेर सो बेलाको घटनाका बारेमा बुज्न खोज्ने गरेका छन । तेसैले पिली बजारमा हिजो आज चहल पहल बडेको छ | हेरौं सुबिन पालिकाले तयार त्यो जनयुद्धको

     एक रिपोर्ट:

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture