• Breaking News

    Tuesday, May 16, 2017

    यी हुन् पुरुषहरुलाई महिलाको सबैभन्दा बढी मनपर्ने अङ्ग

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस







    यी हुन् पुरुषहरुलाई महिलाको सबैभन्दा बढी मनपर्ने अङ्ग

     केटाहरूलाई केटीहरूको सबैभन्दा मनपर्ने अङ्ग के हो भनेर सोध्ने हो भने प्रायको उत्तर उही हुन्छ–स्तन । उसो त केटीहरू पनि आफ्नो मातृअङ्गलाई सुन्दर ढङ्गले बाहिर देखाउन चाहन्छन् , अलि पातलो र कसिलो कपडा लगाएर होस् या थोरै कपडा लगाएर र सोही कारण स्तनको बारेमा बारम्बार बहस र चर्चा हुनेगर्छ । तपाईँसँग स्तन होस् या नहोस् , तपाईँ त्यसलाई दैनिक जीवनमा बेवास्ता गर्न सक्नुहुन्न ।स्तनको उपयोग पुँजीवादी समाजमा कार र फोनमात्रै होइन, जुसदेखि अनेक फ्लेबरका चुइङ्गम बेच्न समेत गरिन्छ । यी सामाग्रीका विज्ञापनमा कसिला स्तन देखिएका युवती अत्यावश्यक जस्तै भएक छन् ।

    शरीरको यो भागको किन त्यति महत्त्व छ त ? किन सरक्क बाहिर निस्केको गोलिगाँठोप्रति कोही रुचि राख्दैन ? किन स्तन नै ? ‘कोरा’ नामक साइटमा ‘डेलि मिरर’ पत्रिकाले गरेको चर्चाबाट स्तनबारे ३ तथ्यहरू फेला पारेका छन् । ती ३ तथ्य जस्ताको तस्तै :
    १. स्तन अर्को नितम्ब हो
    विकाशवादी मनोवैज्ञानिकहरूका अनुसार गोलो नितम्बको विकाश यौवन र उर्वरताको दृश्यात्मक सङ्केत उपलब्ध गराउन भएको हो । अस्ट्रोजेनले नितम्बमा चिल्लो पदार्थ(फ्याट)लाई तिघ्रा र नितम्बमा पठाउन उत्प्रेरणा दिन्छ । जैविक मानवशास्त्री बबी एस लो भन्छन् -स्त्री जातिहरू आफूसँग शरीरमा पुग्दो फ्याट भएको सङ्केत गर्दै साधनस्रोत सम्पन्न र शक्तिशाली पुरुषहरुको ध्यान खिच्न र अभिभावकिय प्रतिबद्धता पुरा गर्ने क्रममा नै नितम्बको विकाश भएको हो ।

    यौन विशेषज्ञ अल्फ्रेड काइन्डका अनुसार नितम्बप्रतिको आकर्षणजस्तै हो स्तनप्रतिको आकर्षण पनि । स्तनप्रतिको आकर्षण त्यतिखेर सुरु भयो, जब स्त्री–पुरुष एक अर्काका अनुहार हेरेर यौन सम्पर्क गर्न थाले ।

    २. स्तनपान र मिलन
    जब आमा स्तनपान गराइरहेकी हुन्छिन् , उनको ‘पोस्टेरियर पिच्युचरी’ नलीबाट ‘अक्सिटोसिन’ (आलिङ्गन) हर्मोन निक्लिरहेको हुन्छ। यस्तो अवस्थामा अत्यन्त गहिरो मायामा हुन्छन् स्तनपान गर्ने र गराउनेवाला । यस्तै खालको मिलन हुनेगर्छ जब यौनसम्पर्कको समयमा स्तन चलाईन्छ । अक्सीटोसिन हर्मोनले प्रेमीलाई अत्यन्त गहिरो मिलनको अनुभव हुने गर्दछ । यसरी ममताभाव राख्नुको प्रभावले विश्राम महसुस हुन्छ । कहिलेकाँही यस्तोमा वाकवाक लागेजस्तो पनि हुन्छ । यौनसम्पर्कपछिको आनन्दपछि पनि यस्तै महसुस हुन्छ । यस्तो बेलामा पनि वयस्कहरु स्तन देख्दा आनन्दित भइहाल्छन् ।

    ३. मानवजातिको स्तन फरक
    मानवजातिको स्तन अन्य स्तनधारी प्राणीको भन्दा फरक छ । मावव स्त्रीको स्तन मात्रै त्यस्तो हुन्छ जो गर्भवती हुँदा मात्र होइन, वयस्क हुँदा समेत बढ्ने गर्दछ। स्तनको आकार पनि प्रत्येक हप्ता फरक–फरक हुने गर्दछ । महिनावारी चक्रमा उत्पादन हुने प्रोजेस्टेरोन र एस्टा«ेजेन नै यसका कारक हुन् । त्यति मात्र होइन, ५० प्रतिशत महिलाहरूले बताउने गरेका छन् कि तिनको एउटा स्तन अर्को भन्दा सानो या ठुलो छ ।एजेन्सी

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture